JLPT NEPAL
This is the official page for JLPT in Nepal. Official Japanese Language Proficiency Test in Nepal.
JLPT परीक्षा केन्द्र सम्बन्धि अत्यन्त जरुरी सूचना JLPT NEPAL को आधिकारीक पेजमा प्रकाशित गरिएको परीक्षा केन्द्रको सूचना अनुसार आफ्नो परीक्षा केन्द्र सुनिश्चीत गरी परीक्षार्थीहरुले परीक्षामा सामेल हुन बिनम्र अनुरोध गर्दछौं । प्रवेश पत्र र अंग्रेजीमा जन्ममिति खुलेको Original ID card (Passport, Citizenship, National ID Card, Driving License, PAN Card) लिएर नआएको खण्डमा परीक्षा सेन्टरमा प्रवेश गर्न दिइने छैन । -JLPT NEPAL
JLPT प्रवेश पत्र (Test Voucher) सम्बन्धि महत्त्वपूर्ण सूचना JLPT परिक्षाको प्रवेश पत्र (Test Voucher) 2025 December JLPT परीक्षाको लागि हाल सम्म प्रवेश पत्र (Test Voucher) लिन छुटेका, परीक्षार्थीहरुले 5th December 2025 (मंसिर १९ गते ) अन्तिम पटक JALTAN अफिसबाट प्रिन्ट शुल्क तिरी लिन सक्नुहुनेछ। सम्बन्धित परीक्षार्थी बाहेक अन्य ब्यक्तिले प्रवेश पत्र लिन आएको खण्डमा निम्न कागजातहरु लिएर आउनु पर्नेछ । कागजातहरु पूरा नभएको अबस्थामा प्रवेश पत्र पाईने छैन । १. परीक्षार्थीको Application Form २. परीक्षार्थीको नागरीकता वा पासपोर्टको कपी ३ लिन आउने ब्यक्तिको सक्कल नागरीकता र फोटोकपी प्रवेश पत्र वितरण हुने समय: समय: ११:०० देखी ४ बजे सम्म • 5th December 2025 Friday (मंसिर १९ गते शुक्रबार उपरान्त प्रवेश पत्र (Test Voucher) बाँडिने छैन।
प्रवेश पत्र (Test Voucher) सम्बन्धि महत्त्वपूर्ण सूचना JLPT परिक्षाको प्रवेश पत्र (Test Voucher) 2025 December JLPT परीक्षाको लागि हाल सम्म प्रवेश पत्र (Test Voucher) लिन छुटेका, इमेलमा समस्या भएका तथा इमेल मार्फत प्रवेश पत्र प्राप्त नगरेका परीक्षार्थीहरुले 27th र 28 November 2025 (मंसिर ११ र १२ गते ) JALTAN अफिसबाट प्रिन्ट शुल्क तिरी लिन सक्नुहुनेछ। सम्बन्धित परीक्षार्थी बाहेक अन्य ब्यक्तिले प्रवेश पत्र लिन आएको खण्डमा निम्न कागजातहरु लिएर आउनु पर्नेछ । कागजातहरु पूरा नभएको अबस्थामा प्रवेश पत्र पाईने छैन । १. परीक्षार्थीको Application Form २. परीक्षार्थीको नागरीकता वा पासपोर्टको कपी ३ लिन आउने ब्यक्तिको सक्कल नागरीकता र फोटोकपी प्रवेश पत्र वितरण हुने समय: समय: ११:०० देखी ४ बजे सम्म • 28th November 2025 Friday (मंसिर १२ गते शुक्रबार उपरान्त प्रवेश पत्र (Test Voucher) बाँडिने छैन।
JLPT Examination Result Distribution !! 2025July 6th मा भएको JLPT Exam को Certificate असोज १० गते (September 26) बाट JALTAN कार्यालय बाट वितरण हुने कुरा यही सूचना मार्फत जानकारी गराइन्छ । Certificate लिन color print गरिएको Test Voucher (Admit Card) लिएर आउनू होला । सम्बन्धित व्यक्ति उपस्थित हुन नसकेको खण्डमा लिन आउने अन्य व्यक्तिले आफ्नो सकल परिचयपत्र साथै प्रतिलिपी (photocopy) पनि लिएर आउन हुन अनुरोध गरिन्छ । समय: बिहान ११:०० बजे देखि ४:०० बजे सम्म जाल्टान कार्यालय, विश्व भाषा क्याम्पस प्रदर्शनी मार्ग, भृकुटीमण्डप, काठमाडौं NEPAL
अत्यन्त जरुरी सूचना
देशको वर्तमान अवस्थालाई ध्यानमा राख्दै केही समय बन्द रहेको JLPT Online Application Form २०८२ भदौ ३० गते (15 September) दिउसो १ बजे बाट सुचारु हुने जानकारी गराउँदछौ । यस अवधिमा हुन गएको असुविधा प्रती क्षमा प्राथी छौ ।
-N2, N3, N4 र N5 लेभलको आवेदन फारम संख्या अनुसार आवेदन परिसकेको कारण निर्धारित समय अगावै N2, N3, N4 र N5 लेभलको Online Application Form बन्द भएको जानकारी गराउन चाहन्छौ ।
-N1 लेभलको आवेदन फारम संख्या बाँकी रहेकोले आवेदन पुर्व निर्धारित समयानुसार खुला रहने पनि जानकारी गराउन चाहन्छौ । पुनस्च : हरेक लेभलको आवेदन फारम संख्या सीमित भएकोले सिट संख्या सकिएपछि निर्धारित समय अगावै दर्ता प्रक्रिया स्वतः बन्द हुनेछ । -JLPT NEPAL
Notice: The online Test Results Announcement for the JLPT 2025 (JULY) is available on this website. You can check your result on [Japanese] https://www.jlpt.jp/guideline/results_online.html [English] https://www.jlpt.jp/e/guideline/results_online.html
अत्यन्त जरुरी सुचना
२०२५ अगस्त २२ तारिक देखी २०२५ सेप्टेम्बर ५ तारिक सम्म खोलिने भनिएको JLPT को अनलाईन फारम Japan Foundation को आकस्मिक सुचना बमोजिम फारम खोलिने मिती परिवर्तन भएको जानकारी गराउदछौ । अनलाईन फारम खोलिने नयाँ तालिका २०२५ सेप्टेम्बर ५ तारिक शुक्रबार दिउसो १ बजे देखी २०२५ सेप्टेम्बर १९ तारिक शुक्रबार साझ ५ बजे सम्म हुनेछ । यस बाट पर्न गएको असुबिधा प्रती यस संस्था क्षमा प्रार्थी छौ ।
Notice: The online Test Results Announcement for the JLPT 2025 (JULY) is available on this website from 10:00 AM on Monday, August 25, 2025, until 5:00 PM on Friday, October 31, 2025 (Japan Standard Time). You can check your result on [Japanese] https://www.jlpt.jp/guideline/results_online.html [English] https://www.jlpt.jp/e/guideline/results_online.html
Test Results Announcement | JLPT Japanese-Language Proficiency Test Test results are available on the Internet. Please select the location where you took the test.(Time of information availability and content vary by location.)
सूचना ! सूचना !! सूचना . आगामी २०८२ मंसिर २१ गते आइतबार (December 07, 2025) मा हुन गइरहेको JLPT परीक्षाको अनलाइन आवेदन फारम भर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना।
Want your school to be the top-listed School/college in Kathmandu?
Location Category Contact the school Telephone Website Address Opening Hours Monday 09:00 - 17:00 Tuesday 09:00 - 17:00 Wednesday 09:00 - 17:00 Thursday 09:00 - 17:00 Friday 09:00 - 17:00 Sunday 09:00 - 17:00